२५ आषाढ २०७८, शुक्रवार

बागलुङ जिल्लामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले बताए  । योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

https://amzn.to/4myfPN5

बागलुङ नगरपालिका–३ का ५५ वर्षीया महिला र  २ का ७७ वर्षीय पुरुषको  मृत्यु भएको हो ।  जिल्लामा अहिले पनि २ सय ४५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर