
२५ आषाढ २०७८, शुक्रवार
अनन्तप्रसाद तिमिल्सिनाको निर्देशन रहेको सर्ट फिल्म ‘कुमारी’ युटुवमा सार्वजनिक भएको छ । फिल्ममा निर्देशक तिमिल्सिन र निरुता खड्काको अभिनय रहेको छ ।
फिल्मले यौन व्यवसायमा लागेका महिलाहरुलाई त्यहाँबाट निकालेर सामान्य नागरिक सरह समाजमा स्थापित गर्नुपर्ने कुराको सन्देश दिन खोजेको छ ।
सन्देश मुलुक रहेको यो सर्टमुभी कस्तो छ हेरौ