२३ आषाढ २०७८, बुधवार

गैरआवासीय नेपाली संघ मकाउको अध्यक्ष पदमा निर्मला थापा मगरले उम्मेदवारी घोषणा गरेकी छिन् ।

उम्मेदवारी घोषणासहित उनले ६ बुँदे एजेन्डा पनि सार्वजनिक गरेकी छिन् जसमा मकाउस्थित नेपालीलाई एकताबद्ध तुल्याएर संस्थालाई राजनीतिक पूर्वाग्रहमुक्त बनाउनु रहेको छ ।

त्यहाँस्थित नेपालीहरुलाई सघाउन आफू तयार रहेको बताउँदै मगरले कानूनी सहयोग पनि उपलब्ध गराउने जनाएकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर