२२ आषाढ २०७८, मंगलवार
जसपाका दुवै पक्षले आफूहरू मिलेर जान नसक्ने भन्दै नियमानुसार गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
‘माइन्युटको लास्टमा लेखिएको छ, हामीहरू मिल्न सहमत नभएकाले अब नियमानुसार जाने,’ ‘आयोगमा हामीले छुट्टिने सहमति गर्यौं, कसरी छुट्टिने भन्नेबारे आयोगले निर्णय गर्ला,’ नेताहरुले संचारकर्मिहरुलाई भने ।
२०७७ वैशाख १२ गते तत्कालीन संघीय समाजवादी फोरम र जनता पार्टी मिलेर जसपा बनेको थियो ।









