४ भाद्र २०७७, बिहिवार

सुदूरपश्चिम प्रदेशमा आज थप ४७ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ४७ जनामा संक्रमण देखिएको हो । ३७० नमुनामध्ये ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५÷१५ जना, डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले वताए ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार १३३ पुगेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर