२२ आषाढ २०७८, मंगलवार

अन्तराष्ट्रिय नेपाली समाज (इन्स)ले उदयपुर जिल्ला अस्पताललाई १ थान अक्सिजन कन्सनट्रेटर वितरण गरेको छ ।

बैदेशिक रोजगारमा विभिन्न देशमा रहेका नेपालीहरुको सहयोगमा “जहिल्यै पनि नेपालका लागि, जहाँ पनि नेपालीका लागि” भन्ने नारा संगै इन्सले  १ थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको अन्तराष्ट्रिय नेपाली समाज (इन्स)का उपाध्यक्ष झलक बुढाथोकीले जानकारी   दिनु भयो ।

केही दिन अगाडी मात्र इन्सले उदयपुरको लिम्चुङबुङ गाउँपालकाको आइसोलेसन सेन्टरमा ५५ हजार बराबारको स्वास्थ्य सामग्री बितरण गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर