२१ आषाढ २०७८, सोमवार

सरकारले आगामी साउन ८ गतेसम्ममा चीनबाट ४० लाख डोज खोप ल्याउने भएको छ ।

https://amzn.to/4myfPN5

चीनबाट ल्याइने खोपको लागि नेपाल वायुसेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ ।

यो खोप ल्याउने तय भएसँगै अब स्वास्थ्य मन्त्रालयले खोप लगाउने उमेर समूह निर्धारण गर्ने र कार्यतालिका प्रकाशन गर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर