२१ आषाढ २०७८, सोमवार
चीनमा संसारकै पहिलो थ्रीडी प्रिन्टेड आफैं खुम्चिने पुल अनावरण गरिएको छ ।
पुलको लम्बाइ ९.३५ मिटर, चौडाइ १.५ मिटर र उचाइ १.१ मिटर रहेको छ ।
पुल नौवटा भागमा विभाजित छ ।
यसमा एकपटकमा २० जनासम्म मानिस आरपार गर्न मिल्छ र यसमा सतर्क गराउने प्रणाली जडान गरिएको छ ।
China’s first #3Dprinted retractile bridge has been unveiled in #Shanghai. The bridge is 9.34-meter long, 1.5-m wide and 1.1-m high, which is divided into 9 segments. It can carry up to 20 people at a time and is equipped with a warning system. pic.twitter.com/xqOwCqu53e
— Global Times (@globaltimesnews) July 5, 2021