२० आषाढ २०७८, आइतवार

करेन्ट लागेर बारा, ताप्लेजुङ र इलाममा गरी तीन जनाको मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

बाराको सुवर्ण गाउँपालिका–७ सन्फुलवाका ३० वर्षीय मुन्नाप्रसाद यादव, ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ पुल्चोकस्थित सुन्तली हाईड्रोपावरमा काम गर्ने  २२ वर्षीय प्रमोद कुँवर यसैगरी

इलामको माङसेबुङ गाउँपालिका–५ का ४० वर्षीय प्रविन राईको करेन्ट लागेर मृत्यु भएको हो । घटना आ आफनो ठाउँमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर