
१९ आषाढ २०७८, शनिवार
मलेसियामा कोरोना सक्रमण दिन प्रतिदिन वढिरहेको छ । पछिल्लो २४ घण्टामा१०७ जनाको मृत्यु भएको छ ।
कोराना सक्रमणवाट आज सम्म मलेसियामा ५ हजार ४ सय ३४ जनाको मृत्यु भैसकेको छ ।
पछिल्लो पटक ६ हजार ६ सय ५८ जना नयाँ सक्रमित थपिएका छन ।
हाल मलेसियामा ८ सय ९२ जनाको आईसियुमा उपचार भैरहेको छ ।
मलेसियामा करीव चार लाख नेपाली श्रमिकहरु रहेको अनुमान गरिएको छ ।
केहि नेपालीको कोरोना सक्रमणवाट मृत्यु समेत भैसकेको छ ।
कोरोना सक्रमणवाट कति नेपालीको मृत्यु भयो भन्ने वारेमा मलेसिया सरकार तथा मलेसियामा रहेको नेपाली दुतवासले पनि सार्वजनिक गरेका छैनन ।
यो पनि पढनुहोस
मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु,दुईजनाको आईसियुमा उपचार हुदै