
१९ आषाढ २०७८, शनिवार
अर्घा दरवार फिल्मस प्रालीले यो वर्ष पनि तीजको गीत वजारमा ल्याएको छ ।
वसन्त लम्साल र मन्जु भटटराईको स्वरमा गोरखपुरे रेल सागेतीक वजारमा आएको छ ।
वसन्त लम्सालको शब्द र संगीत रहेको गीतको एरेन्ज विश्व नेपालले गरेका हुन भने गीतमा गायक मोडल रामजी खाडँ रहेका छन ।