१८ आषाढ २०७८, शुक्रवार

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय ९९ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

https://amzn.to/4myfPN5

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जनाको मृत्यु भएको छ  ।

१० हजार ५ सय ९६ जनाको कोरोना परिक्षण गर्दा २२९९ जनामा कोरोना संक्रमण पोजेटिभ फेला परेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३४५१ जना कोरोना संक्रमणबाट निको भएका छन् । कोभिड–१९ को संक्रमणबाट थप ३४ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर