१८ आषाढ २०७८, शुक्रवार

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्यले ओलीसँग भेट गरेका हुन् ।

https://amzn.to/4myfPN5

अहिले ओली र नेपालबीच वार्ता गराउने प्रयास जारी रहेको छ । नेपाल पक्षीय नेताहरुले प्रधानमन्त्री ओलीलाई एकता कार्यदल औपचारिक रुपमा ब्युँताएर एकताको वातावरण बनाउन प्रस्ताव पनि गरेका छन् ।

एकताका लागि अनुकुल वातावरण बनिरहेको बताउँदै त्यसलाई सार्थक बनाउन कार्यदल ब्युँताउनुपर्ने उनीहरुको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर