४ भाद्र २०७७, बिहिवार
मलेसियमा एक नेपालीले आत्महत्या गरेका छन ।भोजपुर जिल्ला अरुण गाउपालिका घर भई मलेसियाको पेनाङमा कार्यरत विनोद राईले आफनै कोठामा सु साइट नोट लेखेर आफ्नै शरीरमा करेन्ट लगाएर आत्महत्या गरेका हुन । राई विगत सात वर्ष देखि मलेसियामा कार्यरत रहेका थिए । परिवार कलहका कारण सुसाइड गर्नु परेको उनले लेखेका छन ।
शवलाई पोस्टमार्टमको लागि स्थानिय अस्पतालमा लगिएको छ । पोष्टमार्टम पश्चात शव लाई नेपाल पठाईने भएको सोहि कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर