पछिल्लो २४ घण्टामा ५९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  मन्त्रालयका अनुसार ५९११ जना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७२ जनाको मृत्यु भएको छ भने ६९१८ जना संक्रमणमुक्त भएका छन् ।

KKM

प्रतिक्रिया

सम्बन्धित खवर