नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यस्तै, सोही अवधिमा थप ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोनाका संक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर