पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६९ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।

यस्तै, २४ घन्टामा थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको छ।

https://amzn.to/4myfPN5

यसैगरि, ६ हजार ४०४ जना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर