२३ बैशाख २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।
कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि उनी सिधै शीतल निवास पुगेका हुन् ।
साँझ देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफल गरेका थिए ।
उनको दौडधुपलाई अर्थपूर्ण रुपमा लिईएको छ ।









