१९ बैशाख २०७८

नेकपा एमालेका सांसद दृगनारायण पाण्डेको राजीनामा स्वीकृत भएको छ।

https://amzn.to/4myfPN5

सभामुख पूर्णबहादुर घर्तीले पाण्डेको राजीनामा स्वीकृत गरेका हुन्। पाण्डेले आजै एमाले सांसदको पदबाट राजीनामा दिएका थिए।

प्रदेश सभा सचिवालयले पाण्डेको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ।

मुख्यमन्त्रीमा नियुक्त शंकर पोखरेलको सपथ अघि नै उनको राजीनामा स्वीकृत भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर