९ बैशाख २०७८, बिहिवार

नेपाली काँग्रेस दोलखाका पूर्व सभापति देवीप्रसाद न्यौपानेको दुर्घटनामा परेर मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

दोलखाको तामाकोशी गाउँपालिकास्थित जफेमा रुख काट्दा ढलेको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी भेषराज रिजालले बताए ।

प्रहरी चौकी छौंडेबाट खटिएको टोली घटनास्थलमा पुगेको छ । शव पोष्टमार्टमका लागी चरिकोट ल्याइने डिएसपी रिजालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर