१७ चैत्र २०७७

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खिटएका दुई दर्जन सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ ।

https://amzn.to/4myfPN5

अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धि कार्यविधि, २०७७ अनुसार मापदण्डविपरितका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो ।

जसअनुसार पूर्वराजा शाह र राजपरिवारको सुरक्षामा खटिएका २४ जना सुरक्षाकर्मी फिर्ता भएका हुन् ।

पूर्वराजपरिवारको सुरक्षामा ४० जना सशस्त्र प्रहरी तैनाथ थिए । अब १६ जनामात्रै हुनेछन् ।

उनको सुरक्षामा रहने १६ जनाको कमाण्ड सशस्त्रका डीएसपीले गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर