१७ चैत्र २०७७

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू निकट नेताहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।

https://amzn.to/4myfPN5

पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेता नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्ती नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

नेता नेपालले आजै दिउँसो १२ बजे खनाल–नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएको नेता योगेश भट्टराईले जानकारी    दिनुभयो ।

बैठकमा आगामी रणनीतिका विषयमा छलफल हुनेछ । यसअघि हिजो नै समानान्तर कमिटी बनाउँदै तलसम्म पुग्ने योजना बनाइसकेको सो समूहले थप छलफल गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर