
३चैत्र २०७७
सिन्धुलीमा आज साँझ जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घाइते ७ मध्ये २ को अवस्था गम्भीर रहेको सिन्धुली अस्पतालले जनाएको छ ।
सिन्धुलीमाढीबाट यात्रु लिएर गएको बा १७ च १११७ नम्बरको वोलेरो जीप कमलामाई नगरपालिकाको फेदीमा दुर्घना भएको हो । मृतकहरुको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।