२६ फागुन २०७७

निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको पत्र निर्वाचन आयोगले संसद सचिवालयमा पुर्‍याएको छ ।

https://amzn.to/4myfPN5

योसँगै संसदभित्र पनि अब एमाले र माओवादीका सांसदले प्रतिनिधित्व गर्दैछन् ।

सरकारको समर्थन फिर्ता गरिनसकेकाले माओवादी केन्द्र र एमालेका सांसद भने सत्ता पक्षकै लहरमा बस्ने छन् ।

सर्वोच्च अदालतले फागुन २३ मा आयोगले नेकपा एमाले र माओवादी केन्द्र व्युँताएपछि नयाँ सरकार गठनको समीकरण पनि शुरू भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर