२५ फागुन २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर निर्माण गरिरहेका ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ ।

https://amzn.to/4myfPN5

जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवाललाई बैंकिङ कसूरमा पक्राउ गरेर विशेष अदालतमा पेश गरेको आयोगले जनाएको छ ।

प्रभु बैंक, एनआईसी एसिया बैंक र एपेक्स बैंकले कालोसूचीमा राखेको भेटवालले गतवर्ष खुल्लामञ्च समेत कब्जा गरेका थिए ।

आयोगले ठेकेदार भेटवाल सहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

बैंकिङ कसुरमा आज मुद्दा दायर भएको विशेष अदालतका जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर