१९ फागुन २०७७, बुधवार
नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।
आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बैठक आह्वान गरिएको हो ।
फागुन २३ गते पुनःस्थापित प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने नेपाली कांग्रेसका नेताहरु बताउँछन् ।









