२ भाद्र २०७७, मंगलवार
अभिनेता तथा निर्देशक दमन रुपाखेतीले १४ वर्ष पछि पुन मेरी वास्सैको निर्देशन गर्न थालेका छन । मेरी वास्सैको सुरुका ८० वटा भागहरु उनैले निर्देशन गरेका थिए । अहिले फेरी ६ सय ६३ औं श्रृंखलादेखि दमनको निर्देशन शुरु भैसकेको छ ।

मेरी बास्सै हरेक मंगलबार राति ८ः५० बजेदेखि बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने गर्दछ ।दर्जनौं चलचित्र, टेलिश्रृंखला, गाईजात्रा महोत्सव, स्टेज कार्यक्रम, म्युजिक भिडियो जस्ता विधामार्फत आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका दमनले हरेक वर्ष गाईजात्राको अवसरमा विशेष प्रस्तुति लिएर आउने गर्दछन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर