१८ माघ २०७७, आइतवार

नेपालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा थप १०५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप २८८ जना निको भएर घर फर्किएका छन ।

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ ।

तीमध्ये २ हजार ५९४ जनामा सक्रिय संक्रमण छ ।

उनीहरुको संस्थागत तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।

अहिलेसम्म २ लाख ६६ हजार ३३६ जनाले कोरोनालाई जितेका छन् ।

कोरोना संक्रमणबाट अहिलेसम्म २ हजार २९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर