१७ माघ २०७७, शनिवार

गायक सन्तोष लामा वाईबाको “यो डम्फुको तालै” गीत युटुव मार्फत सार्वजनिक भएको छ । बरिष्ठ संगीतकार चन्द्र कुमार दोङको शब्द , संगीत रहेको गीतमा  सन्तोष लामा वाईबाको स्वर रहेको छ .तामाङ सेलो भाकामा रहेको गीत डम्फुको बारेमा रहेको छ ।

गीतलाई भिडियोमा केशब कोईराला र देवराज गुरुङको निर्देशन गरेका छन भने दक्क्षिना लामाले नृत्य निर्देशन गरेका हुन । भिडियोमा पुर्ण बहादुर स्याङतान, मोनिका गुरुङ र महेस थापाको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन रामेश्वर जिरेलले गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर