१६ माघ २०७७, शुक्रवार

अछाममा नेपाली काँग्रेसभित्रको आन्तरिक कलह चुलिएको छ।

https://amzn.to/4myfPN5

दुई पक्षबीच आरोपप्रत्यारोपपछि काँग्रेसका जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन्।

पार्टी विधि र पद्धति अनुसार नचलेपछि बेथिति मौलाउँदै गएको तर नेतृत्वपंक्तिले नियन्त्रणमा अग्रसरता देखाउनुको साटो आफ्नै पक्षको घाँटी च्याप्ने रणनीतिमा लागेको भन्दै उनले शुक्रबार राजीनामा दिएका हुन्।

तर राजीनामा पत्र बुझाएका ढुंगानाले राजीनामा दिनुको कारण भने खुलाउन मानेका छैनन्।

माघ १८ गते राजीनामा दिनुको कारण सार्वजनिक गर्ने बताउँदै उनले विस्तृत कारण खुलाउन नचाहेका हुन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर