१३ माघ २०७७, मंगलवार

(नेकपा) दाहाल -नेपाल पक्षका नेता गोकर्ण बिष्टले केपी ओली नेतृत्वको सरकारले संविधानमा नभएको अधिकार हातमा लिएर प्रतिनिधि सभा अकालमा मार्ने काम गरेको बताएका छन्।

https://amzn.to/4myfPN5

उनले सरकारले नागरिकलाई समृद्धिको सपना देखाएर प्रतिनिधि सभा विघटन गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

संविधानमा भएको अभ्यास प्रयोग गरेर जनभावना अनुसारको काम गर्नुको सट्टा देशलाई अनिर्णयको बन्दी बनाउने काम गरिएको बिष्टको भनाइ छ ।

इस्मा गाउँपालिका ३ र ४ को स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै आफुले हिजो सिटामोल खान ५ घन्टा हिडेर तम्घास पुगेको बिगत स्मरण गरे ।

उनले देशभरका १ सय स्वास्थ्यचौकीको कोटा हुँदा एउटा क्षेत्रका प्रत्येक वडामा स्वास्थचौकीका भवनका योजना समाबेश गर्न सकिएकोमा खुशी व्यक्त गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर