१० माघ २०७७, शनिवार

झापामा सार्वजनिक बस तोडफोड भएको छ ।

https://amzn.to/4myfPN5

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले आह्वान गरेको बन्दमा सवारी कुदाएको भन्दै झापामा बा४ख ८८९७ नम्बरको यात्रुबाहक बसमा तोडफोड भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामामा तीन जना युवाको समूहले धरान जाँदै गरेको यात्रुबाहक बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

बसको अगाडि र पछाडी भागको सिसा फुटेको प्रहरीले जनाएको छ ।

तस्बीर स्राेत : सामाजिक सञ्जाल

प्रतिक्रिया

सम्बन्धित खवर