९ माघ २०७७

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका ७ जना क्याम्पस प्रमुख तथा स्कुल निर्देशकले सामुहिक राजीनामा दिएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

माघ ७ गने उनीहरुले विश्वविद्यालयका उपकुलपतिसमक्ष सामुहिक राजीनामा दिएका हुन् ।

उपकुलपतिबाट यसरी मानमर्दन भइरहँदा आफ्नो णजिम्मेवारीलाई निरन्तरता दिन नसकिने महसुस गरी सामुहिक राजीनामा दिएको उनीहरुले राजीनामापत्रमा खुलाएका छन् ।

यसरी राजीनामा दिनेमा सोनालाल यादव, कृष्णप्रसाद चपाई, तेजविक्रम बस्नेत, जसविर रोका, दिपकसिंह रावत, डा. सुशिल शाही र डा. अर्जुन बहादुर अचडी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर