९ माघ २०७७, शुक्रवार

गएको केही सातादेखि पोर्चुगलमा कोरोना संक्रमित र मृतकको संख्या तीब्र देखिएको छ।

पछिल्लो एक साताको तथ्यांकलाई अध्ययन  हो भने पोर्चुगल संसारकै दोश्रो तिब्र कोरोना संक्रमण दर भएको देश मानिएको छ भने युरोपमा नम्बर एकमा रहेको छ। त्यस्तै जनसंख्याको आधारमा मृतकदरमा चौथो स्थानमा छ।

 

पोर्तुगलमा १५जनवरी देखी ३०जनवरी सम्मको लागि आपतकालीन राज्य (State of Emergency)घोषणा भइ सकेको छ।

कुनै पनि बेला समस्या आउन सक्छ जसकोलागी पोर्तुगिस सरकारले कोरोना हटलाईन संचालन गरेको छ ,अर्थात ( SNS-24 )जसको लागि 808242424 मा सम्पर्क गर्नसक्नुहुनेछ र यो सेवा २४ सै घण्टा सुचारु हुनेछ।

पोर्तुग़लमा आवश्यक पर्न सक्ने केही महत्त्वपूर्ण नम्बरहरु निम्न छन् :-

नेपाली कन्सुलेटको कार्यलय ,पोर्तुगल :- 213555345

गैर आवसीय नेपाली संघ,पोर्तुगल (NRNA ):-920012956

लिस्बोन अन्तर्राष्ट्रिय बिमानस्थल:- 218413500

रास्ट्रीय आकस्मिक नम्बर :-112

मेट्रो सहायता केन्द्र :- (+351) 213 500 115, 213 427 707

प्रहरी बिभाग लिस्बोन:- 808202036

प्रहरी सहायता (24h)केन्द्र :-210 911 100

आकस्मिक हेल्थ हेल्प लाईन:- 808 242 424

दमकल:- 112

बन बिभाग:- 117

रेडक्रस /एम्बुलेन्स :- 219 421 111

रेडक्रस /अस्पताल :- 217 714 000

एम्बुलेन्स (24h) :-808 20 10 68

Hospital Dona Estefania (बच्चाक़ोलागी)

अस्पताल : 213 126 600

सान्ता मारिया अस्पताल: 217 805 333/444/555

साओँ फ्रान्सिस्को जेभियर अस्पताल: 210 433 000,

210 431 010

साओँ जोजे अस्पताल: 218 841 000

साओँ लुईस अस्पताल: 213 0216 500

नेपाल काउन्सिलर:- Av. Miguel Bombarda 133, 1050-164 Lisboa, Portugal

पोर्तुगिज प्रहरी रिपोर्ट केन्द्र(ओरिएन्ते):- 217906200

सेफ(CNAI) Intendente :218106100

प्रतिक्रिया

सम्बन्धित खवर