
८ माघ २०७७, बिहिवार
लेनदेन मुद्दामा फैसला भई १४ लाख ८० हजार जरिवाना सजाय तोकिएकपनि फरार रहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी राजेन्द्र केसीलाई पक्राउ गरि अदालत हाँजिर गराईएको छ ।
२०७५ फागुन ७ गते फैसला भएपनि अहिलेसम्म पनि फैसला बमोजिम रकम दाखिला नगरेको भन्दै उनलाई मंगलबार पक्राउ गरिएको हो ।