८ माघ २०७७, बिहिवार

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।

https://amzn.to/4myfPN5

बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार एक सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर