
६ माघ २०७७, मंगलवार
दुहवी सडक खण्ड अन्र्तगत दुहवी नगरपालीका वडा न १० स्थित सिमरियामा सडक दुर्घटना भएको छ ।
विराटनगरबाट राजविराज जादै गरेको माइक्रो सिमरियामा दुर्घटना भएको हो ।
दुर्घटनामा करीव आधा दर्जन भन्दा वढि घाईते भएको स्थानियहरुले वताएका छन ।
मोटरसाईललाईओभरटेक गर्दा सवारी दुर्घटना हुन पुगेको स्थानियले बताएका छन् ।
घाईतेहरुको उद्धार गर्ने क्रम जारी रहेको छ । घटना बारे थप विवरण आउन बाँकी छ