५ माघ २०७७, सोमवार

कतारमा सवारी दुर्घटनामा परि एक नेपाली युवकको मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

ट्रक दुर्घटनामा परि झापा गाउँपालिका ३  घर भएका पशुपति शाहको घटनास्थलमै मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

शाह८ वर्ष देखि कतारमा डाइभिङ गर्दै आएका थिए ।

उनको आफूले चलाएको ट्रक दुर्घटनामा परि मृत्यु भएको हो ।

दुर्घटना परी मृत्यु भएका शाहको आवश्यक कागजात पूरा गरी नेपाल पठाउन सम्बन्धित निकायमा प्रक्रिया अघि बढी सकेको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर