अस्ट्रेलियाले भारतविरुद्धको चौथो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार पाँच विकेट गुमाएर २ सय ७४ बनाएको छ ।
मार्नस लाबुसेनको शतकमा अस्ट्रेलियाले बलियो सुरुवात लिएको हो ।लाबुसेनले १ सय ८ रन बनाए र यसमा ९ चौका सामेल थियो ।
दिनको खेल समाप्त हुँदा क्यामरुन ग्रिन २८ र कप्तान टिम पेन ३८ रन बनाएर खेलिरहेका छन् ।यसअघि पूर्व कप्तान स्टिभ स्मिथले ३६
र म्याथ्यु वेडले ४५ रन बनाए । चार टेस्टको सिरिज १–१ रोमाञ्चक मोडमा रहेको छ ।
लाबुसेनले १ सय ८ रन बनाए र यसमा ९ चौका सामेल थियो । दिनको खेल समाप्त हुँदा क्यामरुन ग्रिन २८ र कप्तान टिम पेन ३८ रन
बनाएर खेलिरहेका छन् ।