१ माघ २०७७, बिहिवार

मलेसियामा श्रम गरिरहेका नेपाली युवाहरुले कठै मेरो दिन नामक एल्वम नेपाली सागेतिक वजारमा ल्याएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मनोज सोल्डाई र रुपा दर्लामि मगरको स्वर रहेको गीतको शब्द नविन पुन मगरको रहेको छ भने थेगो हरि खड्काको छ ।

“कठै मेरो दिन”मा संगित मनोज सोल्डाईको रहेको छ भने गितको एरेन्ज केवि भण्डारीले गरेका छन ।

मंगलम रेकडिङ्ग स्टुडियोमा रेकर्ड भएको गितको भिडियोलाई प्रकाश क्षेत्रीले निर्देशन गरेका छन ।

गितको भिडियोमा जय देवकोटा,रिया वलामिको अभिनय देख्न सकिन्छ भने भिडियोलाई विरेन्द्र भटटले खिचेका हुन ।


 

 

प्रतिक्रिया

सम्बन्धित खवर