२८ पौष २०७७, मंगलवार

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको दलित मुक्ति मोर्चाका उपत्यका ब्युरो इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

https://amzn.to/4myfPN5

विप्लव समूहका वृखबहादुर बोहरा उर्फ रेशमलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले बताए ।

बोहरा भक्तपुर जिल्लाको आर्थिक विभागका प्रमुख हुन् ।

भक्तपुरमा उनले चन्दा आतंक मच्चाएको सुराकको आधारमा प्रहरीले उनलाई खोजेको थियो ।

काठमाडौंको भंगालबाट पक्रेर उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर