२७ पौष २०७७, सोमवार

“मेरो रातो गलबन्दी” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक प्रताप तास र र सपना घिमिरेको स्वरमा रहेको गीतमा शब्द तथा संगीत शृजना पनि गायिका सपना कै रहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

संगीतकार सुदिप सागरको एरेन्ज रहेको गीतमा  कलाकार सागर लम्साल बले र हल्का रमाइलोका राजु मास्टर र मरिमान श्रेष्ठ बल्छीको अभिनय देख्न सकिन्छ । भिडियोमा सागरसँग टिकटकबाट लोकप्रियउता कमाएका सुन्दरी दिदी बहिनीद्धय समारिका र स्मारिका दाहालको अभिनय देख्न सकिन्छ ।

भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर