२५ पौष २०७७, शनिवार

नेकपाको ओली समूह निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघले आज काठमाडौँमा प्रदर्शनसहित भेला गर्दैछ ।

https://amzn.to/4myfPN5

प्रतिनिधिसभा विघटनको समर्थनमा संघले भेला गर्न लागेको हो । युवा संघका अनुसार काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुने छ ।

सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

पछिल्लो समय प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ भने ओली समुह पनि विघटनको औचित्य पुष्टि गर्न र चुनावको तयारीमा जुट्न भन्दै विभिन्न जुलुस तथा कार्यकर्ता भेलामा निस्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर