२५ पौष २०७७, शनिवार

पत्नी सीता दाहालको उपचार गर्न भारतको मुम्बइ पुगेका नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । उनी साँझ काठमाडौँ आइपुग्ने प्रचण्डको सचिवालयले जनाएको छ । उनी पुस २० मा पत्नी सीताको उपचारका लागि मुम्बइ गएका थिए । आज उनी पत्नीसहित स्वदेश फर्कन लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर