
२४ पौष २०७७, शुक्रवार
रोल्पाको सुलीचौर नाम्जामा जन्मिएकि लक्ष्मि क्षेत्री विस्तारै गायन क्षेत्रमा अगाडि वढिरहेकि छिन ।
गाउँमा हुने विभिन्न कार्यक्रममा गित गाउँदा साथीभाईको प्रेरणा पाएको वताउने लक्ष्मि
गायिका विष्णु माझि र गायक पुस्कर शर्मावाट प्रभाबित भएर गायन क्षेत्रमा लागेकि वताउछिन ।
लक्ष्मिको पहिलो गित वजारमा आउने तयारीमा रहेको छ । मंगलम स्टुडियोमा रेकर्ड भएको यो मायाले के गर्छ नामक काठे गित वजारमा पहिलो पटक आउन लागेको लक्ष्मि वताउछिन ।
यो क्षेत्रमा वाहिरवाट काठमाण्डौ आएर सघर्ष गर्न गाह्रो हुदो रैछ तैपनी साथीभाईको सहयोगले अगाडि वढेकि छु उनले भनीन ।