२३ पौष २०७७, बिहिवार
वजारमा यतिवेला तमान खोला गीतले निकै बजार पाएको छ । गीतको “थेगा तमान खोला वाँचे त भेट होला मरे के होला” निकै चर्चित वनेको छ । टिकटिक वनाउनेहरुले यो गितवाट हजारौ टिकटकहरु वनाईरहेका छन ।
जगत घर्ती मगर र सुनिता वुढा क्षेत्रीको स्वर रहेको यो गीतको शब्द र एरेन्ज तेजेन्द्र दुराले गरेका छन भने संगीत जगत घर्ती मगरले भरेका छन ।
मंगलम स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ कृष्ण लामिछानेको रहेको छ । गीतको भिडियो समेत निकै राम्रो वनेको प्रतिकृयाहरु आईरहेका छन । भिडियोको निर्देशन प्रकाश क्षेत्रीले गरेका छन ।

भिडियोमा जगत घर्ती मगर,तारा पुन मगर,केशरी पुन मगर,रितु घर्ती मगर,रुपक वुढा मगर,वेग मगर लगायतको अभिनय रहेको छ । गितको छायाकंन विरेन्द्र भटटले गरेका हुन । तपाई पनि टिकटक वनाउने हो भने गितको लिकंमा क्लिक गर्नुस

 

प्रतिक्रिया

सम्बन्धित खवर