२१ पौष २०७७, मंगलवार
मलेसियामा आज कोरोना सक्रमणको कारण थप ८ जनाको मृत्यु भएको छ । यो सगै मलेसियामा कोरोनावाट मृत्यु हुनेको सख्या ५०९ पुगेको छ ।
मंगलवार सम्ममा कोरानावाट सक्रमित हुनेको सख्यो संख्या १ लाख २२ हजार ८४५ जना पुगेको छ ।

आजमात्रै थप २,०२७ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको जनाएको छ भने आज मात्रै १,२२१ जना निको भएर घर फर्किएका छन

। यो सगै निको भएर घर फर्किनेको सख्या ९९ हजार ४४९ जना रहेको मलेसियाको स्वास्थ मन्त्रालयले दैनिक प्रकाशन गर्ने सुचनामा उल्लेख गरिएको छ ।

हालसम्म २२ हजार ८८७ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने १२३ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको तथ्यांकले देखाउछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर