२० पौष २०७७, सोमवार

यो हप्ता निकै भाईरल वनेका सचिन परियारको स्वरमा “ओठ खोलेर” नेपाली श्रोता सामु नयाँ एल्वम आएको छ । एल्वममा सचिन संगै रविना वसेल,अर्जुन कुबरँ,अस्मिता वुढाथोकिको स्वर रहेको छ । एल्वममा गणेश अधिकारीको शब्द र महेन्द्र भण्डारीको संगीत र एरेन्ज ,रहेको छ ।
गितलाई भिडियोमा समेत उतारिएको छ जसको निर्देशन स्मृति तिमिल्सेना,छायाँकन सुरेश श्रेष्ठ रहेको छ । अभिनयमा स्वय गायक सचिन परियार,रुविना वसेल,स्वविना क्षेत्री,करिश्मा ढकाल,अर्जुन कुँवर,एलीना रायमाझि लगायतका रहेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर