२० पौष २०७७, सोमवार

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालको पदीय स्वार्थकै कारण यो अवस्था सिर्जना भएको बताएका छन् ।

चितवनमा कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले भने, ‘सत्ता स्वार्थ र पदीय लोभकै कारण यो अवस्था आएको हो, उनले पार्टी एकता भन्दा पद ठूलो मान्नुभयो । उनले माधवकुमार नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकोमा हान्न खोज्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा पुगेको आरोप समेत लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर