
एजेन्सी, पुस १६ ।
नयाँ बर्षको स्वागतका लागि भन्दै भारतको दक्षिणी भूभाग केरला पुगेकी बलिउड अभिनेत्री मल्लिका शेरावतले गराएको फोटोसूट अहिले भाइरल भएको हो ।


मल्लिका आफैले साझा गरेकी तस्वीरमा उनलाई निकै सुन्दर, कलात्मक र हट अवतारमा देखाइएको छ ।

My ddlj moment, running around in sarson ka khet was so much fun #MondayMorning #MondayMood #nepal pic.twitter.com/3LVL2lViCM
— Mallika Sherawat (@mallikasherawat) December 30, 2019